२४ कात्तिक । काठमाडौंमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान काठमाडौं महानगरपालिका-१५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३ -०१-२३ च ०४७० नम्बरको गाडीले बागमती प्रदेश ०२-०४४ प १७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बानियाँटार बस्ने २५ वर्षीय सुजन तामाङको मृत्यु भएको…