जुनसुकै जातजाति र वर्गका मानिसले पनि भाग लिन सक्नेछन् ८ भदौं । पाटन दरवार परिसरमा इन्द्रजात्राको अवसरमा लिटल स्टार नेपालभाषा गीत प्रतियोगिता हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं. १६ को कलाकार समितिको आयोजना यही असोज ११ गते बिहीबार उक्त प्रतियोगिता हुने समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिएका छन् । उक्त कार्यक्रमका लागि पाटन…