२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको कपनमा एक पुरुष मृत अवस्थामा फेला

काठमाडौं २६ फागुन । काठमाडौंको कपनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १२ कपन फैकाचोक डेरा गरी बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका ४ घर भएका ५० वर्षीय राजेन्द्र राम चमार आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।