[caption id="attachment_26896" align="alignnone" width="1440"] तस्बिरःनिशा भण्डारी/सेतोपाटी[/caption] १४ पुस ०७७, ललितपुर । दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्रको सालिकमा माल्यार्पण गरिएको छ । वीरेन्द्रको जन्म जयन्तीको अवसरमा ललितपुरको जावलाखेलस्थित उनको सालिकमा माल्यार्पण गरिएको हो। २००२ साल पुस १४ गते जन्मेका राजा वीरेन्द्रको २०५८ जेठ १९ गते मारिएका थिए ।