२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकामा ८ सय ५९ सङ्क्रमित थपिए

२ असोज ०७७,काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८ सय ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौमले दिएको जानकारी अनुसार काठमाडौँमा ६ सय ९८, ललितपुरमा ८२ र भक्तपुरका ७९ जनामा संक्रमण देखिएको हो । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।…