१६ असार ०७७, ललितपुर । ललितपुर महानगरपालिकाले वडा नं ४ बागडोल र ५ जावलाखेलमा एक–एक गरी दुईवटा होल्डिन सेन्टरको व्यवस्था गरेको छ । विदेशबाट फर्कने नेपालीलाई राख्न महानगरपालिकाले सो योजना अघि बढाएको हो । महानगरपालिकाले यही असार १४ गतेबाट वडा नं ४ बागडोलमा रहेको ज्यापू समाजको बृद्धाश्रममा होल्डिङ सेन्टर राख्ने व्यवस्था गरिसकेको छ । सो…