[caption id="attachment_17657" align="alignnone" width="831"] फाइल तस्विर[/caption] २७ फागुन ०७६, ललितपुर । कोरोना भाइरसको सचेतनाका कारण बजारमा मास्कको उच्च माग भई अभाव समेत हुन थालेपछि ललितपुर महानगर मास्कको व्यवस्थापनमा लागेको छ । महानगरद्वारा विज्ञप्ती निकालेर जानकारी गराइए अनुसार सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार मास्क उत्पादन गर्न लागिएको हो । सिलाइ तालिम लिएका…