[caption id="attachment_16128" align="alignnone" width="1024"] श्रीस्टार क्लवका अध्यक्ष अरुणमान जोशीलाई पुरस्कार हस्तान्तरण गर्दै महानगरका मेयर चिरीबाबु महर्जन ।[/caption] ४ फागुन ०७६, पुल्चोक । ललितपुर महानगरपालिकाले महानगरभित्रका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबलाई प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । महानगरपालिकाले यहाँभित्र रहेका पाँच ए डिभिजन क्लबलाई प्रोत्साहनस्वरुप रु चार÷चार लाख उपलब्ध गराएको छ । उक्त क्लबमा थ्रीस्टार,…