२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

श्रेष्ठको घरबाट बरामद रकम ४ करोड बढी, सुनका गहना झण्डै १० किलो

काठमाडौं । काठमाडौँको गोङ्गबुस्थित एक घरबाट प्रहरीले ४ करोड २५ लाख ५० हजार रुपैयाँसहित सुन र चाँदीका गहना बरामद गरेको छ। काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार मंगलबार रातिसम्म गणना गर्दा उक्त रकम बरामद भएको पुष्टि भएको हो। गोरखा नगरपालिका–६ बसपार्क स्थायी घर भई हाल गोङ्गबु–२६ मा बस्दै आएका ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरमा…