२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दरबारमार्गमा लिफ्ट जडानका क्रममा खसेर २ कामदारको मृत्यु

काठमाडौं । दरबारमार्गस्थित हिटीपोखरी नजिक लिफ्ट जडानको क्रममा चौथो तलाबाट खसेर दुई कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका अन्दाजी ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका २० वर्षीय विशाल चौधरी रहेका छन्। सोमबार अपराह्न लिफ्टमा ग्रिज लगाउने क्रममा फलामको सिक्री चुँडिएपछि उनीहरू खसेका थिए। गम्भीर घाइते भएका दुबैलाई वीर अस्पताल पुर्‍याइएको थियो भने चिकित्सकले सवा…