१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजधानीको ठिमी र कलंकीमा सुन लुटपाट गर्ने युवकहरु पक्राउ

भक्तपुर राजधानीको ठिमी र कलंकीमा सुन लुटपाट गर्ने युवाहरु पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ लामपाटीस्थित सडकमा यसै ठाँउकी एक पीडितको सुनको सिक्री लुटपाट गरी वक फरार भएका थिए । लुटपाट गर्ने युवकलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न युवक काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने…