काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदुषण मापन यन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर ड्यास बोर्ड सार्वजनिक गरिएको हो । ड्यास बोर्डबाट महानगरपालिका क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पि.एम. २.५ र वायु गुणस्तर सूचकांकको विवरणलाई वास्तविक…