ललितपुर ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवमा एक श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ थानकोट घर भएका ४६ वर्षीय निरोज कुमार खड्गीले ४६ वर्षीया श्रीमती सुस्मिता खड्गीको हत्या गरेका हुन्। दुवै जना ठैवमा टहरो बनाएर बस्दै आएका थिए। आइतबार बिहान ६ बजेतिर घटनाबारे सूचना प्राप्त भएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले जानकारी…