३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरको सिर्जनानगरमा टिपरको ठक्करपछि अपरिचित मानिसको निधन

भक्तपुर भक्तपुरको सिर्जनानगरमा टिपरको ठक्करपछि अपरिचित मानिसको निधन भएको छ । सूर्यविनायक नगरपालिका ५ सिर्जनानगरस्थित सडकमा बा।४ ख ४८०१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हालसम्म परिचय नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको निधन भएको छ । प्रहरीका अनुसार मंगलबार राति भएको सो दुर्घटनापछि गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारका लगिएको थियो । उनलाई डाक्टरहरुले उपचारकै…