काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ। श्रेष्ठसँग भएको चार करोड ८८ लाख ३० हजार तीनसय रूपैयाँको स्रोत नखुलेको उल्लेख गर्दै आज अदालतमा आरोप-पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ तथा…