काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी फागुन १ भित्र सबै केन्द्रीय सदस्यले आफू र परिवारको सम्पत्ति विवरण पार्टीमा बुझाउनु पर्ने प्रस्ताव पनि गरेका छन् । अध्यक्ष प्रचण्डले जीवननिर्वाहको स्रोत खुलाउनु पर्ने माओवादी केन्द्रमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य र २०५ वैकल्पिक केन्द्रीय सदस्य छन् । पार्टी केन्द्रीय समितिको आज भएको…