१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिंहलाई श्रद्धाञ्जली दिँदै ओलीले भने- उहाँसँग भएका संवादहरु सम्झिरहेको छु

१२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन्। एमाले अध्यक्षसमेत रहेका ओलीले विगतमा सिंह सँगै बसेको तस्बिर साझा गर्दै सिंहको निधनप्रति दुःख व्यक्त गरेका हुन्। उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन…