१० पुस । एमालेले पूर्वउपाध्यक्ष भीम रावलसहित ३ नेताहरूलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टी कार्यालय बनाउन दान लिएको बारे आलोचनात्मक धारणा राखेका उनीहरूलाई एमाले सचिवालय बैठकले जिम्मेवारी खोसेको छ । उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएको बुधबार बसेको सचिवालय बैठकले निष्कर्ष निकाल्दै उनीहरूको जिम्मेवारी खोसेको हो । नेता रावल, बिन्दा पाण्डे र उषाकिरण तिमिल्सेनाको जिम्मेवारी ६…