काठमाडौं । नेपाल एयरलायन्सका एयर होस्टेज सुन तस्करी प्रकरणमा कतारको दोहामा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा दोहा प्रहरीले नेपाल एयरलायन्सका एयर होस्टेज सन्देश तिवारीलाई पक्राउ गरेको गरेको हो । ११ मंसिर (बिहीबार) दोहाबाट काठमाडौं आउने क्रममा तिवारीले ८ तोला सुनको बिल देखाउन सकेका थिएनन् । त्यसैले सुन तस्करीको आशंकामा उनी पक्राउ परेका हुन्…