२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुर हेलिप्याड निर्माणमा भ्रष्टाचारः क्यानका महानिर्देशकसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । भक्तपुरको नलिन्चोकमा हेलिकप्टरका लागि हेलिप्याड निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयागले आज महानिर्देशक अधिकारी, पूर्वमहानिर्देशक मुरारी भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । विशेषका प्रवक्ता कृष्णशरण लामिछानेका…