२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एकाबिहानै फेरि भूकम्पको धक्का

२४ जेठ । पछिल्लो समय निरन्तर भुकम्पको धक्का महसुस हुन थालेको छ । फेरि एकाबिहानै जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । गतबुधबार बिहान १०ः३० बजे पनि पश्चिम नेपालको दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर…