२० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तासँग लड्दा घाउ कसरी लाग्छ ? आफूलाई राम्ररी थाहा भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा महामन्त्री थापाले विगतमा कयौँ पटक सत्तासँग लडेर आएको बताए । ‘सत्तासँग लड्दा घाउ कसरी लाग्छ भन्ने लामो अनुभव गरेर आएको छु । हजारौँ मानिसहरूले नारा लगाउँदै गर्दा एक्लै राजद्रोहको मुद्दा खेपेर…