काठमाडौँ २८ चैत्र । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । यहाँको वायुको प्रदुषणको मापन हेर्दा काठमाडौं आपतकालीन अवस्थाको रजिकै रहेको पाइएको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ । एअर क्वालिटी इन्डेक्समा १५० सम्मको एयर क्वालिटीलाई सन्तोषजनक…