२३ पुस । कांग्रेस नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारीकाे आवश्यकता औंल्याएका छन्। राष्ट्रिय सभाका लागि कोशी प्रदेशबाट उम्मेदवारी गरेपछि सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले त्यस्ताे बताएका हुन्। उम्मेदवारी दर्ताका लागि सिटाैला काेशीकाे राजधानी विराटनगर पुगेका थिए। राष्ट्रियसभामा पुगेपछि राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्न र…