२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बस पल्टिँदा एकको मृत्यु, ३० जना घाइते

खजुरा (बाँके) २९ असोज । बाँकेको खजुरा गाउँपालिकामा एक विद्यालयको बस पल्टिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ भने ४० विद्यार्थी सवारमध्ये ३० सामान्य घाइते भएका छन् । खजुरा गाउँपालिका नजिकै रहेको दीपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका ६ का १२ वर्षीय ऐसव नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी…