२२ साउन । ललिता निवास जग्गा प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार पूर्वउपप्रधान तथा गृहमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, दुईपूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशी तथा पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र…