४ असार । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई सचेत रहन एक संगठनले चेतावनी दिइएको छ । ॐकार सेना नेपाल नाम गरेको संगठनले गिरीको सुनसरीको चतारा स्थित आश्रममा व्यानर टाँगेर गिरीलाई सचेत रहन चेतावनी दिएको हो । समग्र हिन्दुहरुको शिर निहुरिने काम गरेको भन्दै गिरीलाई होसियारी गराउदै उक्त संगठनले सार्वजनिक रुपमा…