२६ असार । ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी स्कूलको शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेका मेचीनगर नगरपालिका १० का बालकको आज मृत्यु भएको छ । सेफ्टी ट्याङ्कीमा डुबेर सोमबार दिउँसो बेहोस भएका आठ वर्षीय तान्छोक लिम्बूलाई उपचारका लागि विर्तामोडस्थित विएन्डसी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बालकको आज मृत्यु भएको जिल्ला प्रहरी…