[caption id="attachment_73589" align="alignnone" width="1100"] बानेश्वरमा झरि परेपछि ।[/caption] १७ असार । काठमाडौँ उपत्यकाको आकाश आंशिक बदली रहेपछि दिनभर भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाकाले मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना जानकारी दिएको छ । पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि…