ललितपुर ललितपुर जिल्ला प्रशासन कार्यालयले मन्त्री निवास र पार्टी कार्यालय वरपर बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् । कफ्र्यू आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं…