जेठ ७ । बझाङकाे सुर्मा गाउँपालिका २ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा ३ जना बेपत्ता र दुई जना घाइते छन्।आइतबार बिहान गएकाे हिमपहिरोमा परी उक्त घटना भएकाे र घटनास्थलतर्फ प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ। घटनास्थल टाढा भएकाले टोली पुग्न समय लाग्ने बताइएकाे छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा…