२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेबाट टोपबहादुर रायमाझी निलम्बन

२७ वैशाख । नेकपा (एमाले)ले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टी महासचिव शंकर पोखरेलले रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका छन् । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।…