१५ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने धारणा व्यक्त गरेकी छिन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले उपनिर्वाचनमा विजयी नहुँदैमा कांग्रेस कमजोर नभएको र विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेको बताएकी…