काठमाडौं आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । काँग्रेस एमाले दुवै प्रतिपक्षको बेञ्चमा बस्न खोजेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको हो । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि स्थगित गरेको हो । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी…