काठमाडौं १३ फागुन । सरकारले घोषणा गर्ने सार्वजनिक विदाको औचित्य पुष्टि गर्न कठीन हुने भएको छ । सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेसँगै यो विदाको औचित्यमाथि प्रश्न उठ्ने अवस्था आएको हो । साथै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ ।…