८ भदौं ०७८, काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु भएको छ। त्रुटि कमजोरीमाथि पार्टीको विधिविधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्रै अन्तिम रुप दिनुपर्ने उनीहरुको माग छ। क्रियाशील सदस्यता सार्वजनिक गर्न माग…