२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जसपा संसदीय दलको नेतामा रामसहाय

१३ पुस ०७९, काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन भएका छन् । बुधबार सर्वसम्मत रूपमा उनलाई संसदीय दलको नेता चयन गरिएको सो पार्टीका प्रवक्ता मनीष सुमनले जानकारी दिए । रामसहायप्रसाद पार्टी अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन् । प्रतिनिधिसभामा जसपाबाट १२ सांसद छन् ।