१९ पुस ०७९, काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठयातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय एकान्तकुनामा आकस्मिक अनुगमनमा गएका छन् । सेवाग्राहीको धेरै गुनासो आउने सूचनापछि मन्त्री श्रेष्ठले मंगलबार अनुगमन गरेका हुन् । यातायात कार्यालयमा सेवाग्राहीले गुनासो गरेपछि मन्त्री श्रेष्ठले अनुगमन गरेका हुन् । कार्यालयमा पुगेर मन्त्री श्रेष्ठले सेवाग्राहीसँग…