काठमाडौं ४ माघ । आज प्रतिनिधिसभाको सभामुखको उम्मेदवारी दर्ता हुने भएको छ । संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवनको ल्होत्से हलमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । संसद सचिवालयले साडे ४ बजे अन्तिम नामावली प्रकाशन गर्नेछ । भोलि विहान ११ बजे बस्ने बैठकले सभामुख निर्वाचनमार्फत छनौट गर्दैछ । नेकपा एमाले…