४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विरोधमा उत्रिएका नागरिक अगुवा पक्राउ

२८ जेठ ०७८, ललितपुर । सरकारका असंवैधानिक कदम, स्वास्थ्य क्षेत्रमा गरिएको माफियाकरण लगायत विषयको विरोधमा उत्रिएका नागरिकहरुलाई पक्राउ गरिएको छ । वृहत नागरिक आन्दोलनको ब्यानरमा बालुवाटार क्षेत्रमा पुगेका नागरिकहरुमाथित प्रहरीले धरपकड गरेको हो । भाटभटेनी पुग्दा नपुग्दै प्रदर्शनकारीहरुलाई प्रहरीले धरपकड गरेको हो । पक्राउ पर्नेमा नारायण वाग्ले, सञ्जिव उप्रेती, खगेन्द्र संग्रौलालगायत २० प्रदर्शनकारी छन् ।…