२२ कात्तिक ०७९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका ११२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका एक सय १२ वटा मुद्दाहरुमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको जनाएको हो । १८ वटा मुद्दामा…