३१ असोज ०७९, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन्। निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीअनुसार कूल मतदातामध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य रहेका छन्। देशभर प्रतिधिस…