२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समानुपातिकमा कांग्रेस रडाको टुंगियो

१६ असोज ०७९, काठमाडौ । नेपाली कांग्रेसले लामो आन्तरिक झमेला पार गर्दै समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ। शनिबारदेखि रातभर बैठक बसेर बिहानपख नाम टुंगो लगाउँदै समानुपातिक उम्मेदवारको टुंगो लगाएको हो। तत्कालका लागि कांग्रेस भित्रको रडाको टुंगिएको बताइएको छ । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार कांग्रेसले अन्तिम सूची बुझाएको छ। निर्वाचन आयोगले…