२९ साउन ०७९,काठमाडौं । प्रतिनिधिसभाबाट आज बीमा विधेयक, २०७९ पारित भएको छ। अर्थमन्त्री जनार्दन शर्माबाट संसदमा पेस गरिएको बीमा विधेयक पारित भएको हो। करिब ४ वर्षपछि बीमा विधेयक पारित भएको हो। गत असार २ गते अर्थ समितिमा बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सहमति जुटेको थियो। विधेयकमा भएका १ देखि १७२ सम्मका बुँदा…