२५ साउन ०७९, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ। त्यसका लागि सम्भावित कार्यसूची बनाइएको छ। संघीय संसदको महासचिव डा. भरतराज गौतमको अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै…