१९ असार ०७९, काठमाडौं । प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा सर्वोच्च अदालतमा आइतबार पनि सुनुवाइ हुन नसकेपछि हेर्दा हेर्दैमा राखिएको छ । धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध कामू प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइ भइरहेको थियो । आइतबार सुनुवाइ नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । एआईजी विश्वराज पोखरेलले आफूभन्दा…