२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल प्रहरीका ३६ डीएसपीको एसपीमा बढुवा सिफारिस (नामावलीसहित)

२९ असार ०७९, काठमाडौं ।  नेपाल प्रहरीका डीएसपीहरुको बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीका ३६ डीएसपीहरुको एसपीमा बढुवा सिफारिस गरेको हो । बढुवामा हुनेमा एसपीहरुको पहिलो नम्बर सूचीमा देवेन्द्रबहादुर पाल रहेका छन् । त्यसैगरी सिताराम रिजाल, भिमकिरण बोगटी, सुमनकुमार तिम्सिना, सरोज, पौडेल, विष्णुहरी कोइराला, भाग्यन्द्र पुरुष…