१ जेठ ०७९, काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। अग्रतामा नेपाली कांग्रेस अघि देखिएपनि १० वटा पालिकामा एमाले विजयी भएको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले १ नगरपालिका सहित ८ वटा पालिका जित हासिल गरेको छ। नेकपा माओवादी केन्द्रले पनि ४ पालिकामा जितेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिकामा जितेको छ।…