२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रौतहटको यमुनामाईमा मतपेटिका लुटियो

३० वैशाख ०७९, काठमाडौँ ।  रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ । गाउँपालिकाको–१ जेठरहियामा रहेको चिकना मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो । सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेका प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार स्थानीयले मतदान अधिकृतलाई घेरा हालेर मतपेटिका बोकेर खेतैखेत भागेका थिए । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक…