१६ चैत्र ०७८, काठमाडौं । आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा अन्य दलहरुसँग चुनावी तालमेलबारे छलफल हुनेछ ।बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बोलाइएको बैठकमा विचार मिल्ने नमिल्ने दलहरुसँग स्थानीय तहको आवश्यकता र अवस्था अनुसार तालमेल गर्ने तयारीमा लोसपा छ ।…